Text scrolling

त्रि.वि.वि.का कर्मचारी ,प्राध्यापक,शिक्षक तथा विद्यार्थीहरु लगायत सम्पूर्ण महानुभावहरुलाई यस वीरेन्द्र बहुमुखी क्याम्पसको तर्फबाट कर्मचारी संघ एकाइ समिति मार्फत हार्दिक स्वागत गर्न चाहन्छौ। तपाइलाई मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन हामि हार्दिक अनुरोध गर्दछौ ।

menubar

वीरेन्द्र बहुमुखी क्याम्पसमा त्रि वि कर्मचारी संघ वर्तमान एकाई कार्यसमिति

Wednesday, October 12, 2022

त्रि.वि. कर्मचारी संघ एकाई समिति वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले ०७४/०७९ असोज सम्मको कार्यकालमा गरेका कार्य विवरण

१. यस कार्यसमितिले कार्यभार सम्हाल्नासाथ अघिल्लो कर्मचारी संघ एकाइ समितिको कार्यकालमा कर्मचारीहरुकोलागि कार्यबोझका कारण माग गरेको खाईपाई आएको तलवको ३० प्रतिशत प्रोत्साहन भत्ताको मागलाई विभिन्न बहानामा तोकुवा वा हचुवाका भरमा उपलब्ध हुदै आइरहेको भत्तालाई समय सापेक्ष नभएको भनि  सुविधा थप गर्न क्याम्पस प्रशासन समक्ष सर्वप्रथम मागपत्र पेश गरिएको।

 २. मिति २०७४ भाद्र २२ देखि क्रमशः आन्दोलन गरेर २०७४ मंसिर २५ बाट माग पुरा नभए सम्मको लागि अनिश्चित आन्दोलनका कारण प्रशासनलाई वाध्य बनाएर त्यस समय भन्दा अगाडी देखि खाईपाइ आएको तोकुवाको भरमा उपलव्ध हुदै आएको प्रोत्साहन भत्तालाई १५ प्रतिशत थप बृद्दि गराउन सफल भएको।

 ३. क्याम्पसमा कार्यरत कर्मचारीहरु दिन प्रतिदिन घट्दै गइरहेको तर कार्य सम्पादनका हिसाबले जिम्मेवारी थपिँदै गएको वर्तमान सन्दर्भमा हाल खाईपाई आएको उक्त प्रोत्साहन भत्तालाई कम्तीमा पनि ५०% वृद्धि गर्न क्याम्पस प्रशासनसँग मिति २०७७ पौष देखि निरन्तर माग गर्दै छलफल गरी अगाडि बढेकोमा क्याम्पस प्रशासन समेत उक्त विषयमा सकारात्मक भई निजी स्तरमा सञ्चालित शैक्षिक कार्यक्रमको कार्य बोझको मूल्याड्ढन गरी कार्यालय समयमा २ घण्टा थप गरी खाईपाई आएको शुरु तलबको ४०% प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णय कार्यान्वयन भएको ।

 ४. कर्मचारी संघको विशेष पहलमा क्याम्पस कार्यसमितिवाट निर्णय गराइ २१० दिन भन्दा बढि सञ्चित घर विदाको अधिकतम १५ दिन सम्मको घर विदाको पैसा भुक्तानी पाउने व्यवस्था मिलाएको।

 ५. कर्मचारी संघको नेतृत्वमा कर्मचारीहरुको वृत्ति विकासका लागि क्याम्पस प्रशासनसँग आग्रह गरी क्याम्पसको वजेटमा नै व्यवस्था गराई प्रत्येक वर्ष इच्छुक कर्मचारीहरुलाई शैक्षिक÷प्रशासनिक अवलोकन भ्रमणमा लैजाने कामको थालनी गरिएको छ ।

 ६. हरेक वर्ष कर्मचारीहरुलाई क्याम्पस प्रशासनको तर्फवाट केही आर्थिक सहुलियतमा बनभोज लैजाने गरिएको ।

 ७. कर्मचारी संघको आफ्नो छुट्टै अतिथि गृहसहितको भवन निर्माणका लागि पटकपटक क्याम्पस प्रशासन समक्ष आग्रह गरी विभिन्न समिति तथा उपसमितिहरु समेत गठन गरिएकोमा हालसम्म पनि संघको आफ्नै भवन निर्माण कार्यलाई गति दिन नसकीएकाले यसलाई स्थल छनौट, आर्थिक श्रोतको खोजी गरी अझ सुझबुझका साथ अगाडी बढाउनु पर्ने भएको ।

 ८. विभिन्न समय र परिवेशमा त्रि.वि. केन्द्रीय समितिको सहमतिमा भएका आन्दोलन÷विरोधका कार्यक्रममा यस क्याम्पस, कर्मचारी संघको नेतृत्वमा सकृय सहभागिता जनाइएको ।

 ९. कर्मचारी संघ एकाइ समितिको तर्फवाट विभिन्न सभा, सम्मेलन, लगायत केन्द्रिय र आन्तरिक बैठकहरुमा समेत आफ्नो उपस्थिति जनाएर सक्रिय सहभागिता, केन्द्रिय समितिको परामर्शमा विभिन्न  कार्यहरु गर्दै आइरहेको छ।

 १०. कर्मचारी संघ एकाइ समितिलाई विगत केही वर्ष देखि सर्वसम्मत, मिलिजुलीको कार्यसमिति बनाई सहमतिको आधारमा कुने मतभेद नराखीकन विचार र तर्क राख्दै स्वतन्त्र र निस्पक्ष रुपमा कार्य गर्दै आइरहेको छ भन्ने विश्वास दिलाउदै कर्मचारी एकता कायम गर्न सफल रहेको ।

 ११. नयाँ नियुक्ति लिई आउने कर्मचारीको स्वागत र अनिवार्य वा स्वऐच्छिक अवकाश लिनुहुने कर्मचारीको विदाई जस्ता कार्य तत्काल सोही दिनमा गर्ने निर्णयको कार्यन्वयन गरिएको।

 १२. त्रि.वि. कर्मचारी संघ एकाइका भूतपूर्व कार्यसमितका पदाधिकारी सदस्यहरु र निबृत्त हुनु भएका कर्मचारीहरुलाई सम्मान एवं भेटघाट कार्यक्रम राख्ने परिकल्पना गरिएकोमा तपशिलमा नै रहेको ।

१३. कर्मचारी संघ एकाई समितिको कार्याकक्ष सहित आवश्यक फर्निचरहरुको समेत व्यवस्थापन गरिएको ।


हाम्रा प्रातः स्मरणीय हालसम्म विदा लिनुभएका कर्मचारीहरु (२०७९ असोज)

 २०७४ साल अगावै अनिवार्य अवकाश लिनु भएका कर्मचारीहरु

   श्री मोतिलाल भुषाल, -पियन)

   श्री शम्भुराज जोशी –-हेड असिस्टेण्ट)

  श्री टिकाराम पौडेल–-टा ख)

   श्री कृष्ण प्रसाद पण्डित –-उप प्रशासक)

  श्री कृष्ण प्रसाद पौडेल , -पियन)

  श्री निल प्रसाद अर्याल –-मुख्य प्राविधिक सहायक)

  श्री  विश्वराज पौडेल (सहायक प्रशासक)

  श्री राम बहादुर तामाङ्ग (पियन) 

 श्री भिम कुमार मगर(पियन)

  श्री कमल नाथ अधिकारी (पियन)

  श्री हरिहर रेग्मी – (लेखा अधिकृत)

२०७४ साल अगावै स्वऐच्छिक अवकाश लिनु भएका कर्मचारीहरु

  श्री  ईश्वर कुमार पिया –-उपलाइव्रेरीयन)

  श्री  शशिकिरण रेग्मी –-लेखा अधिकृत)

  श्री  शम्भु प्रसाद  पोखरेल–-मुख्य प्राविधिक)

  श्री  जगत बहादु खड्का, -पियन)

  श्री  प्रेम प्रसाद पराजुली, पियन)

  श्री  हिरामान वाँडा , -पियन)

  श्री  मस्क बहादुर लामा, -पियन)

  श्री  गोविन्द त्रिपाठी –-भण्डार अधिकृत)

  श्री  गोपाल विलास पाठक –-लेखापाल)

 श्री गिता दवाडी ( सहायक लेखापाल)

 श्री भिम बहादुर तामाङ्ग (पियन)

 श्री ज्ञानेन्द्रमान जोशी –(लेखा अधिकृत)

 श्री नारायण प्रसाद पौडल –(हेड असिस्टेण्ट)

 श्री हुतराज पन्त – (भण्डारपाल)

 श्री प्रकाश चापागाई ( हेड असिष्टेण्ट)

 श्री जगदिश्वर खनाल – हेट असिष्टेण्ट)

 श्री शम्भु प्रसाद पोखरेल –(मुख्य प्राविधिक)


२०७४ पछि अनिवार्य अवकाश लिनुभएर विदाई गरिएका कर्मचारीहरुः

  श्री ज्ञानिराजा बज्राचार्य, -मुख्य का.स.)

  श्री सुवोधमान श्रेष्ठ, -शाखा अधिकृत)

  श्री  रुद्र बहादुर बोहरा, -सह पुस्तकालयाध्क्ष)

  श्री  शंकर प्रसाद रेग्मी, -शाखा अधिकृत)

  श्री  शेर बहादुर रेग्मी, -पुस्तकालय सहायक)

  श्री  गम बहादुर तामाङ्ग, -प्राविधिक सहायक)

  श्री  निल प्रसाद अर्याल, - मुख्य प्राविधिक सहायक )

  श्री  लाल बहादुर गरुङ्ग, -कार्यलय सहयोगी)

  श्री  लेख बहादुर खड्का, -कार्यलय सहयोगी)

  श्री  दुर्गामाय क्षेत्री, -कार्यलय सहयोगी)

 २०७४ पछि स्वऐच्छिक अवकाश लिनुभएका र बिदाई गरिएका कर्मचारीहरु

  श्री  कृष्ण बहादुर सार्की, -कार्यलय सहयोगी)

  श्री  पुष्प राज बगाले, -शाखा अधिकृत)

  श्री  इन्दिारा अधिकारी, -कार्यलय सहयोगी)

  श्री  चेत प्रसाद पौडेल(जुनियर इलेक्ट्रीसियन)

  हालसम्म कर्मचारी संघमा रहेर कार्य गर्नुहुने कर्मचारीहरु (२०७९ असोज)

  श्री  हुतराज पन्त (०४६ तदर्थ समिति), (०४६ ÷०४८ समिति)

  श्री  कृष्ण प्रसाद पण्डित (उपप्रशासक) (०४६ तदर्थ समिति), (०४६ ÷०४८ समिति)

  श्री  कृष्ण प्रसाद पौडेल , -पियन) (०४६ तदर्थ समिति),

  श्री  ईश्वर कुमार पिया –-उपलाइव्रेरीयन) (०४६ तदर्थ समिति)

 श्री   शशिकिरण रेग्मी –-लेखा अधिकृत) (०४६ तदर्थ समिति), (०४६ ÷०४८ समिति)

  श्री  प्रेम प्रसाद पराजुली, -पियन) (०४६ तदर्थ समिति), (०४६ ÷०४८ समिति)

 श्री गम बहादुर तामाङ्ग, -प्राविधिक सहायक)(०४६ तदर्थ समिति),(०४६÷०४८ समिति)),(०४९÷०५१ समिति)

  श्री  प्रकाश चापागाई (०४६ ÷०४८ समिति)

  श्री  खड्ग बहादुर श्रेष्ठ (०४६ ÷०४८ समिति)(०६०÷०६२)(०६५÷०६८)

  श्री  टिकाराम पौडेल–-टा ख) (०४६ ÷०४८ समिति)

  श्री  सुलोचना सापकोटा (०४६ ÷०४८ समिति)

  श्री  निल प्रसाद अर्याल –-मुख्य प्राविधिक) , -०४६ ÷०४८ समिति)(०६०÷०६२)(०६५÷०६८)

  श्री  शम्भुराज जोशी –-हेड असिस्टेण्ट)

  श्री  रामहरी शर्मा (०४९ ÷०५१ समिति)

  श्री  जगदिश्वर खनाल (०४९ ÷०५१ समिति), (०५२÷०५३)(०५४÷०५५)

  श्री  महेन्द्र प्रसाद अधिकारी (०४९ ÷०५१ समिति) (०५२÷०५३)(०५४÷०५५)(०५८÷०५९)(०७४÷०७८)

  श्री  भिम बहादुर तामाङ्ग (०४९ ÷०५१ समिति)

  श्री  दिपक कार्की (०४९ ÷०५१ समिति)

  श्री  गमला वास्कोटा (०४९ ÷०५१ समिति)

  श्री  अर्जुन वस्नेत (०४९ ÷०५१ समिति), (०५२÷०५३)(०५४÷०५५)

  श्री  इन्दिरा घिमिरे (०४९ ÷०५१ समिति) (०५२÷०५३)

  श्री  जगत बहादु खड्का, -पियन)(०४९ ÷०५१ समिति)

  श्री  राजु देउजा, -पियन)(०४९ ÷०५१ समिति) (०५२÷०५३)(०५४÷०५५)(०५६÷०५७)(०५८÷०५९)

  श्री  प्रदिप कुमार श्रेष्ठ (०५२÷०५३)

  श्री  दिनेश राज पन्त (०४९ ÷०५१ समिति) (०५२÷०५३)

  श्री  खिल बहादुर अधिकारी (०५२÷०५३) (०५६÷०५७)(०५८÷०५९)(०६३÷०६४)(०६५÷०६८)(०६९÷०७३)

  श्री  लिलानाथ चौलागाई(०५२÷०५३)(०५४÷०५५)(०५८÷०५९)(०६०÷०६२)(०६३÷०६४)(०६९÷०७३)(०७४÷०७८)

  श्री  हिरामान वाँडा , -पियन)  (०५२÷०५३)(०५४÷०५५)

  श्री  मस्क बहादुर लामा, -पियन)(०५२÷०५३)(०५४÷०५५)(०६३÷०६४)(०६५÷०६८)(०६५÷०६८)

  श्री  नारायण प्रसाद पौडेल (०५४÷०५५) (०५६÷०५७)(०५८÷०५९)

  श्री  मन बहादुर अधिकारी (०५४÷०५५)(०५६÷०५७)(०६५÷०६८)(०७४÷०७८)

  श्री  अच्युत राज पौडेल (०५४÷०५५)

  श्री  गुमान सिं गरुङ्ग (०५४÷०५५)(०६०÷०६२)(०६३÷०६४)

  श्री  विश्वराज पौडेल (०५६÷०५७)(०६३÷०६४)

  श्री  गोविन्द त्रिपाठी –-भण्डार अधिकृत)(०५६÷०५७)(०६०÷०६२)(०६३÷०६४)

  श्री  विश्वनाथ प्रसाद चौरासिया (०५६÷०५७)

  श्री  खगेश्वर रिजाल (०५६÷०५७)(०५८÷०५९)(०६०÷०६२)(०६३÷०६४)

  श्री  विश्वनाथ सापकोटा (०५६÷०५७)

  श्री  शुशिला गुरुङ्ग (०५६÷०५७)

  श्री  चेत प्रसाद पौडेल(जुनियर इलेक्ट्रीसियन)(०५६÷०५७)

  श्री  सरोज राज लामिछाने (०५८÷०५९)(०६३÷०६४)(०६९÷०७३)

  श्री  गोपाल विलास पाठक (०५८÷०५९)

  श्री  ज्ञानिराजा बज्राचार्य, -मुख्य का.स.)(०५८÷०५९)

   श्री शंकर कुर्मी (०५८÷०५९)

  श्री  धन बहादुर गुरुङ्ग(०५८÷०५९)(०६०÷०६२)(०६३÷०६४)(०६५÷०६८)

  श्री  सन्त प्रसाद ढुंगाना (०६०÷०६२)(०६९÷०७३)

  श्री  दिल बहादुर थापा मगर(०६०÷०६२)

  श्री  कमलनाथ अधिकारी(०६०÷०६२)

  श्री  शेर बहादुर रेग्मी, -पुस्तकालय सहायक)(०६०÷०६२)(०६९÷०७३)

  श्री  शिव प्रसाद पोखरेल (०६३÷०६४)(०६९÷०७३)

  श्री  सुवोधमान श्रेष्ठ, -शाखा अधिकृत)(०६३÷०६४)

  श्री राजेन्द्र प्रसाद पोखरेल (०६५÷०६८)(०६९÷०७३)

  श्री  ध्रुवराज न्यौपाने (०६५÷०६८)

  श्री  सोमला महतो (०६९÷०७३)

  श्री  शम्भु प्रसाद पोखरेल (मुख्य प्राविधिक) (०६५÷०६८)(०६९÷०७३)

  श्री  लेख बहादुर खड्का (०६५÷०६८)

  श्री  गोपाल चालिसे (०६५÷०६८)

  श्री  रुद्र बहादुर बोहरा, -सह पुस्तकालयाध्क्ष)(०६९÷०७३)

  श्री  यज्ञश्वर पौडेल (०६९÷०७३)

  श्री  तोयानाथ न्यौपाने (०६९÷०७३)(०७४÷०७८)

  श्री  सविना पौडेल (०७४÷०७८)

  श्री  मिरा तिवारी (०७४÷०७८)

  श्री  दान बहादुर भूजेल (०७४÷०७८)

  श्री  प्रकाश अचार्य (०७४÷०७८)

  श्री  रामचन्द्र भण्डारी (०७४÷०७८)

  श्री  शालिग्राम पौडेल (०७४÷०७८)

  श्री  सन्तोष कुमार सिं (०७४÷०७८)

 

हालसम्म दिवंगत हुनुहुने कर्मचारीहरु (२०७९ असोज)

 २०७४ भन्दा पहिलै सेवारतमा मृत्युवरण गर्ने कर्मचारीहरुः

१. श्री विश्वराम कुमाल, -पियन)

२. श्री राम बहादुर कुमाल, -पियन)

३. श्री दिनेशराज पन्त (ल्याव व्वाइ)

 २०७४ अगाडी अवकाश पश्चात मृत्युवरण  गर्ने कर्मचारीहरुः

१. श्री मोतिलाल भुषाल, -पियन)

  सेवारतमा २०७४ पछि  मृत्युवरण गर्ने कर्मचारीहरुः

१. श्री मनोज कुमार पोखरेल, -शाखा अधिकृत)

२. श्री गुमान सिङ्ग गुरुङ्ग, -कार्यलय सहयोगी)

३. श्री गोमति पौडेल, -कार्यलय सहयोगी)

  अवकाश प्राप्त २०७४ पछि मृत्युवरण गर्ने कर्मचारीहरुः

१. श्री भिम कुमार मगर, -कार्यलय सहयोगी)

२. श्री मोहनमाया पोडे, -कार्यलय सहयोगी)

३. श्री शिव प्रसाद पोखरेल, -उपप्रशासक)

४. श्री हरिहर रेग्मी – लेखा अधिकृत)

५. श्री राम बहादुर तामाङ्ग -कार्यलय सहयोगी)


No comments:

Post a Comment