परिच्छेद– परिच्छेद–५
कार्यकारी परिषद
१३. कार्यकारी परिषद कार्यकारी परिषद कार्यकारी परिषद्को गठनः
(१) विश्वविद्यालयको कार्यकारी निकायको रूपमा काम गर्न देहायका सदस्यहरू
भएको कार्यकारी परिषद हुनेछः–
भएको कार्यकारी परिषद हुनेछः–
(क) उपकुलपति –अध्यक्ष
(ख) शिक्षाध्यक्ष –सदस्य
(ग) अध्ययन संस्थानका डीनहरू मध्येबाट एकजना –सदस्य
(घ) संकायका डीनहरू मध्येबाट एकजना सदस्य
(ङ) विश्वविद्यालयका शिक्षकहरूमध्येबाट दुईजना –सदस्य
(च) रजिष्ट्रार –सदस्य–सचिव
(२) उप–दफा (१) को खण्ड (ग), (घ) र (ब) बमोजिमका सदस्यहरूको मनोनयन उपकुलपतिको सिफारिशमा सभाले दुई वर्षको लागि गर्नेछ ।
१४. कार्यकारी परिषद कार्यकारी परिषद कार्यकारी परिषदको काम, कर्तव्य र
अधिकारको काम, कर्तव्य र अधिकारः कार्यकारी परिषदको काम, कर्तव्य र
अधिकार देहाय बमोजिम हुनेछः–
अधिकारको काम, कर्तव्य र अधिकारः कार्यकारी परिषदको काम, कर्तव्य र
अधिकार देहाय बमोजिम हुनेछः–
(क) सभाका निर्णयहरू कार्यान्वयन गर्ने गराउने ।
(ख) विश्वविद्यालयको वार्षिक कार्यक्रम, बजेट, प्रगति विवरण, लेखा परीक्षण
प्रतिवेदन, अन्य प्रतिवेदन र प्रस्तावहरू तयार गरी स्वीकृति वा अनुमोदनको लागि
सभामा पेश गर्ने ।
प्रतिवेदन, अन्य प्रतिवेदन र प्रस्तावहरू तयार गरी स्वीकृति वा अनुमोदनको लागि
सभामा पेश गर्ने ।
(ग) विश्वविद्यालयको चल अचल सम्पत्तिको सञ्चालन, संक्षरण र रेखदेख गर्ने ।
(घ) विश्वविद्यालयको लागि प्रदान गरिएका आर्थिक तथा अन्य सहयोग ग्रहण गर्ने ।
(ब) विश्वविद्यालयको चल अचल सम्पत्तिको हक हस्तान्तरण गर्न वा कुनै सम्झौता,
करार वा ठेक्का पट्टा गरी दिने, लिने ।
करार वा ठेक्का पट्टा गरी दिने, लिने ।
(च) विद्यार्थी शुल्क निर्धारण गर्ने ।
(छ) निजी क्षेत्रमा सञ्चालन गरिने क्याम्पसहरू (महाविद्यालयहरू) लाई तोकिए बमोजिम सम्बन्धन दिने र सम्बन्धन दिएका क्याम्पसहरू (महाविद्यालयहरू) लाई
मूल्यांकनको आधारमा अनुदान दिन सिफारिश गर्ने ।
मूल्यांकनको आधारमा अनुदान दिन सिफारिश गर्ने ।
(ज) नियमको मसौदा बनाई स्वीकृतिको लागि सभामा पेश गर्ने र सभाबाट स्वीकृत भएपछि लागू गर्ने ।
(झ) यस ऐनको उद्देश्य कार्यान्वयन गर्ने सिलसिलामा आन्तरिक कार्य व्यवस्थित गर्न नियममा नखुलेको विषयमा ऐनको प्रतिकूल नहुने गरी आदेश जारी गर्ने तर त्यस्तो
आदेश त्यसपछि बसेको सभाले स्वीकृत नगरेमा स्वतः बदर हुनेछ ।
आदेश त्यसपछि बसेको सभाले स्वीकृत नगरेमा स्वतः बदर हुनेछ ।
(ञ) विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको दरबन्दी तोक्ने र सेवा आयोगको सिफारिशमा नियुक्ति र बढुवा गर्ने ।
(ट) डीनहरू, कार्यकारी निर्देशकहरू, केन्द्रीय विभागका प्रमुखहरू र क्याम्पस
(महाविद्यालय) प्रमुखहरूको नियुक्ति गर्ने ।
(महाविद्यालय) प्रमुखहरूको नियुक्ति गर्ने ।
(ठ) तोकिएबमोजिम अन्य कामहरू गर्ने ।
Great with detailed information. It is really very helpful for us.
ReplyDeleteVillage Talkies a top-quality professional corporate video production company in Bangalore and also best explainer video company in Bangalore & animation video makers in Bangalore, Chennai, India & Maryland, Baltimore, USA provides Corporate & Brand films, Promotional, Marketing videos & Training videos, Product demo videos, Employee videos, Product video explainers, eLearning videos, 2d Animation, 3d Animation, Motion Graphics, Whiteboard Explainer videos Client Testimonial Videos, Video Presentation and more for all start-ups, industries, and corporate companies. From scripting to corporate video production services, explainer & 3d, 2d animation video production , our solutions are customized to your budget, timeline, and to meet the company goals and objectives.
As a best video production company in Bangalore, we produce quality and creative videos to our clients.